प्लेकार्डसहित शैक्षिक चेतनामा छात्राहरु I

तवनमा भएको एक शैक्षिक अभियानमा चेतनामुलक सन्देश लेखिएको प्लेकार्डसहित दुई छात्रा । जिल्लामा अहिले शैक्षिक चेतनामा वृद्धि भएको छ । हालै साक्षर जिल्ला बनाइएको चितवनमा अझै १० हजार निरक्षर रहेको तथ्याङ्क छ । photo by NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com