रुम्बाको '' अतृप्त '' गीति संग्रह शनिबार विमोचन हुँदै I

काठमान्डू भाद्र २६,

नारीदर्पण : नेपाली साहित्यको फाँटमा गजल, कविता, मुक्तक, कथा, लघुकथा तथा विभिन्न लेख-रचना द्वारा पनि आफुलाई राम्रै सँग चिनाउन सफल चितवन, बिरेन्द्र नगर १ निवासी राजेश रुम्बा लामा '' अतृप्त '' ले यतिखेर '' अतृप्त''  गीति संग्रह लिएर आफ्ना पाठक माझ आएका छन् । उनको यो गीति संग्रह पुस्तक यहीं आउँदो शनिबार भाद्र २८ गत्ते विमोचन हुँदैछ ।सम्माननीय, आदरणीय साहित्यिक प्रिय मनहरुमा हार्दिक निमन्त्रणा छ उक्त '' अतृप्त '' गीति संग्रह विमोचन समारोहमा ।


उक्त शुभ-कार्यको स्थान/ठेगाना .....

 मिती : २८ भाद्र २०७१ शनिबार
स्थान : तामाङ्ग घेदुङ्गको कार्यालय सभाहल पुतली सड़क काठमान्डू
समय : अपराहन्न २ बजे 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com