कार्यक्रम साझा सवाल, भाग-358: Local Development

१२ वर्षदेखि जनप्रतिनिधी नभएको स्थानीय निकायको चुनाव गर्नुको सट्टा सरकारले सभासदहरुलाई नै गाउँ, नगर र जिल्लाको जिम्मेवारी दिने तयारी गर्दैछ । के सभासदले स्थानीय निकायको जिम्मेवारी पाए भने यहाँको विकास निर्माण र सेवा प्रभावकारी ढंगले अगाडि बढ्न सक्ला? स्थानीय निकाय जनप्रतिनिधीविहीन हुँदा परेको अप्ठ्यारोका बारेमा तनहुँ सदरमुकाम दमौलीमा रेकर्ड गरिएको आजको साझा सवालमा नेपाली कांग्रेसका सभासद रामचन्द्र पोखरेल, नेकपा एमालेका सभासद टुकराज सिग्देल, एनेकपा माओवादीका सभासद आशा कोइराला र पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलिया हुनुुहन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com