
अघिल्लो संविधानसभामा सहमति हुन नसकेका मुद्दाहरु दोस्रो संविधानसभा गठन भएको सात महिना वितिसक्दा पनि जहाँको त्यही छन् । दशैंअघि नै संविधानको मस्यौदा ल्याउँछौं भनेका दलहरुको राज्यको शासकीय स्वरुप, राज्य पुनर्संरचना, निर्वाचन प्रणाली र न्यायपालिकाजस्ता विवादित विषयमा सहमति जुटाएर अबको पाँच महिनामा नयाँ संविधान जारी देलान् त? संविधान लेखन प्रक्रिया कहाँ पुग्यो? साझा सवालको यो बहसमा हामीसँग नेपाली कांग्रेसका सभासद रमेश लेखक, एकीकृत माओवादीका सभासद हरिबोल गजुरेल र नेकपा–माओवादीका नेता पम्फा भुसाल हुनुहुन्छ ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com