जन्म घरको आँगनमा जितबहादुर I

नवलपरासीको कावासोतीको लोकाहास्थित घरको आँगनमा परिवार र छिमेकीसँग गफिदै जीतबहादुर सारु मगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका धर्मपुत्र भनिएका जीतबहादुरलाई भेट्न आउने आफन्तको भिड लागेको बताइन्छ । photo by, NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com