शक्तिखोर ०३ भदौं,
पूर्वी चितवनको शक्तिखोरमा खोलाले बगाएर मृत्यु भएका कृष्णबहादुर चेपाब(मुर्चुबगा)को परिवारलाई आज खाद्यान्न सहयो ग गरिएको छ ।
विगत लामो समय देखि गामवेसीको चेपाब संरक्षण केन्द्रसंग सहकार्य गर्दै आईरहेका नारायणगढ स्थित नारायणी मोटर्सका सञ्चालक वालगोपाल चुकेले मृतकका परिवारलाई ६ हजार बरावरको खाद्यान्न सहयोग गर्नुभएको हो । केन्द्रका अध्यक्ष केपीकिरण शर्माले मृतक चेपाबको शक्तिखोर–८ अजिबगर स्थित घर मै पुगेर मृतकका दाजु नरबहादुर चेपाबलाई खाद्यान्न हस्तान्तर ण गर्नुभएको हो ।
मृतक चेपाब नेपालकै लोप उन्मुख वाजा मध्य मुर्चुबगा बजाउनुका साथै आफै सारबगी बनाएर गीत गाउदै हिड्थे । तीन बर्ष अधि सुत्केरी व्याथाले श्रीमतिको मृत्यु भएपछि दाजुको घरमा बस्दै आएकाले गाउँमै गीत गाएर दुईचार पैसा संकलन गरी जिवन निर्वाह गर्दै आएको स्थानीयले बताएका छन ।