तेल अभिव (इज़रायल) ह्श्रावन २९,
नेपाल आदिवासी जनजाति महासंघ, इजरायलले २० औं बिश्व आदिवासी दिवस इज़रायाल्को तेल अभिव शहरमा भव्यताका साथ् मनाउन गैरहेको छ ।
२० औं आदिवासी दिवस ९ अगस्टमा परे तापनि इजरायलको काम/कार्यको अनुकुलतालाई ध्यानमा राखी १५ अगस्ट शुक्रबार मनाउन लागेको हो । नेपालबाट " मन्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद" का अध्यक्ष 'कुमार लिङ्देन लिम्बु' ज्यु को विशिष्ट आतिथ्यमा तथा इजरायलका लागि नेपाली राजदुत महामहिम श्री प्रल्हाद कुमार प्रसाई ज्यू सो कार्यक्रमका प्रमुख अतिथि हुनु हुनेछ ।
र, साथै यहाँ इज़रायल स्थित संगठित विभिन्न जातिय संघसंस्थाहरुले आ-आफ्नो "कला तथा संस्कृति " झल्कने गीत तथा नृत्य सहितको झाँकी प्रदर्शन गरि भव्यरुपमा २० औं बिश्व आदिबासी दिवस मनाउन गैरहेको छ । उक्त कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पारिदिनु हुनको लागि इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितको लागि "नेपाल आदिवासी जनजाति महासंघ इजरायल"" हार्दिक निमन्त्रणा गर्दछौ ।
कार्यक्रम : २० औं विश्व आदिवासी दिवस २०१४.
मिति : १५ अगस्ट २०१४ शुक्रबार
समय : ठिक ७ बजे साझँ देखि
स्थान : लेबन्डा - ३२, तेलाविव, इजरायल ।
आयोजक : नेपाल आदिबासी जनजाती महासंघ इजरायल ''