
पावर न्युज : यतिखेर निकै त्रसित बनाइरहेको रोग/संक्रमण इबोला भाइरस बिशेष आजको पावर न्युज मा.... निकै नै खतरनाक इबोला भाइरस रोग नेपालमा भित्रिन नदिनको लागि केहि दिन एता बाट त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल भित्र पनि हेल्थ डेस्क राखिएको छ ... अहिले सम्म यस रोग बाट एक हजार १३ को मृत्यु भैसकेको छ तर यस रोग बिरुद्ध कुनै पनि औषधि पत्ता लागेको छैन.....
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com