सिन्धुपाल्चोकको जुरेमा गएको बाढीपहिरो पीडितलाई नेपाल विद्यार्थी संघ म्याग्दीद्वारा बेनीमा राहत संकलन गर्दै । संकलित रकम जिल्ला दैवी प्रकोप उद्धार समितिलाई पठाउने नेविसंघले जनाएको छ ।
photo by NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com