भर्जिनियाश्रावन १६,
विजय थापा : गत शनिबार जुलाई २६ तारिख अमेरिकाको डिसी महानगर क्षेत्रमा प्रतिभाशाली नेपाली समूह द्वारा स्थापना भै संचालनमा आएको सामाजिक संजाल सगुन अमेरिका हुदै एसियामा प्रवेस गरेको छ । गत शनिबार भारतको राजधानी दिल्लीको ह्यात रेजिड़ेंसीमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत आफ्नो सामाजिक संजालको शुभारम्भ गरेको बताईएको छ ।
उक्त समुद्घाटन कार्यक्रममा सगुन सामाजिक संजालकि सद्भाव दुत तथा प्रमुख अतिथि बलिवुडकि कलाकार मनिषा कोइरालाले पत्रकारहरुको सवालको जवाफ पनि दिएकी थिइन् । उक्त सवाल जवाफमा सगुन मार्फत आफना परिवार र साथीभाइ संग संचारको आदान प्रदान गरेको जानकारी गराएकी थिइन् ।
सामाजिक संजाल सगुनका संस्थापक गोविन्द गिरिले हाम्रा संजाल प्रयोग कर्ताहरुले राम्रो संग प्रयोग गर्न थालेकोले हामीहरु धेरै उत्साहित छौ भन्दै प्रयोग कर्ताबाट सुझाबको अपेक्षा गरेको बताए । र तीन हप्ता भित्र करिब पैसट्ठी हजार प्रयोग कर्ता भएको जानकारी गराएका छन् भने एक जना प्रयोग कर्ताले सुरु गरेको नेपाली सामाजिक संजाल हाल आएर यति ठुलो प्रयोग गर्नु हाम्रो लागि खुसीको कुरा हो ।