कोरिया श्रावन ६,
बिक्रम सम्बत2071/01/01,यही शैक्षिक सत्र बाट अनाथ बालबालिका संरक्षण कोषले जम्मा गरेको सहयोग बाट आठ वटा बालबालिकलाई शिक्षाको लागी सहयोग बितरण गर्दै आई रहेको छ,जून हामी माझ सर्व बिदितै छल ।
गत बैशाखको नया भर्ना गरिए बाट हाम्रो सहयोग निरन्तर छ । बिगतको पहिलो तीन महीने सहयोग बैशाख,जेष्ठ र असारको लागी गरिएको थियो । जसमा स्कुल ड्रेस,ब्याग,जुत्ता,कपी,कलम,ब्रस मन्जन र तथा साना तिना स्टेसनरी खर्चको लागी सप्तरीमा चार बालबालिकाको लागी रु.5400/-,इलाममा दुई बालबालिकाको लागी रु,2700/- र रामेछापकी दुई बालिकाको लागी रु . 2700/- सहयोग बितरण गरिएको थियो ।
अन्तत फेरी दोस्रो चरणको सहयोग यही 2071/04/04 साउनको पहिलो हप्ता भित्र सम्पन्न गरिएको छ । दोस्रो चरणको तीन महीने सहयोगमा साउन,भदौ र असोजको प्रत्येक बालबालिकालाई स्टेसनरी खर्चको लागी महिनाको दुइ सयको दरले सप्तरीमा चार बालबालिकाको लागी रु,2400/- , ईलाम र रामेछापकी बालबालिकालाई रु 1200/-का दरले सहयोग गरिएको छ ।
1) सप्तरीका चार बालबालिकाको अभिभावक सड़क दुर्घटनामा परी मृत्यु भए पछि उनीहरु पूर्ण रुपमा साहरा बिहिन बने खानपिनका लागी बुढा हजुर आमाबुवाले र अन्य नातेदारले हेरबिचार गरे पनि शिक्षा बाट पूर्ण रुपले बञ्चित रहेको समाचार कान्तिपुर दैनिकले दिए पछि यो संस्थाले सो को जिम्मा लिएको हो । हाल यी चार बालबालिकाको संरक्षण र हाम्रो संस्थाको सहयोगको सदुपयोग दिनेश यादब ज्युले गरिरहनु भएको छ । बालबालिका बारे जानकारी र उनिहरुको शिक्षा बारे बेला बखत निगरानी मेरो बाबा कृष्ण बा.राईले गरिरहनु भएको छ साथै हाल सम्मको जानकारी लिदा सबै ठीक रहेको कुरा बुझ्नमा आएको छ । सप्तरीका दिनेश यादब ज्युको फोन no. 977-984-2823016 यतीमा कल गरेर जानकारी लीन सक्नु हुनेछ ।
2) उतरी जमुना ईलामका बुबा ईस्वरी भट्टराई आमा रुपा भट्टराई र फूपू चन्द्रकला भट्टराई परिवारका तिनै जना अबिभाबक अपाङ्ग भए पछि हामि (अनाथ बालबालिका संरक्षण कोष) ले ती बाल्बालिकाहरु नौ बर्सिय मौसम भट्टराई र पाच बर्सिय अर्चना भट्टराईको शिक्षाका लागी जिम्मा लिएका छौlहाल यी दुई बालबालिकाको सहयोग इलामका लागी कान्तिपुर सम्बाददाता बिप्लब भट्टराईको हातमा दिने गरेका छौ । उहाले नै सहयोगको सही सदुपयोग गरिरहनु भएको छlउहाको फोन no.977-9852-680233 जानकारीको लागी ।
3) त्यसै गरि रामेछापका बालबालिका बारे भन्नु पर्दा बूबा मान बहादुर गौतम र आमा चन्द्र माया गौतम दुबै जना ब्यबारिसे भै आठ बर्सिय ठुली छोरी बबिता र सानी कबिता गौतम अलपत्र पारे पछि नजिकैको छिमेकी हरि चौलागाइले आफ्नो घरमा लगेर संरक्षण त दिनु भएको छ तर उहा आफै पनि न्यून आर्थिक अबस्थामा जीवन धानी रहनु भएको छ, सधै ज्याला बनी गरेर खानु पर्ने अबस्था भयको हुदा हामिले ती दुई छोरिहरुलाई पठन पाठनको लागि सहयोग गर्न थाले पश्चात् पढ्न स्कुल जान थालेको जान्कारी आएकोछlहरी चौलागाई ज्युको no.977-9818-179881 छ ।

'' अनाथ बालबालिका संरक्षण कोष परिवार ''