स्मरण १५ औं अरुण स्मृतिको I

नेपाल मगर विद्यार्थी संघले लोकप्रिय गायक अरुण थापाको १५औं स्मृति सभामा सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संस्कृति मन्त्री भीमप्रसाद आचार्यसहित अन्य सहभागी । तस्विर-एनबी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com