मिथिला र मोति बने दम्पत्ति I

काठमाडौं आषाढ २१,

अभिनेत्री मिथिला शर्मा र पूर्व आइजिपी मोतिलाल बोहेराबीच बिवाह भएको छ। शुक्रबार कोर्ट म्यारिज गरेको यो दम्पतीले शनिबार पुल्चोकस्थित एक रेस्टुरेन्टमा पारिवारिक तथा निकट साथीहरूलाई पार्टी दिएको थियो।

पार्टीमा दुवै पक्षका गरी करिब सय जनाको उपस्थिति थियो। पार्टीमा विमला राई, कविता आलेमगर, बसुन्धरा भुसाललगायतको पनि उपस्थिति थियो। पार्टीभित्र बोहराले मिथिलालाई सानीआमाको घरमा भित्र्याएका छन्।(नागरिक बाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com