कोलोराडो साउन ०१,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरले यही आउँदो जुलाइे २० तारिख आइेतबारका दिन दिनको ११ बजेदेखी २ बजेसम्म ब्रुम्फिल्डस्थित बम्बै प्यालेस रेष्टुरेन्टमा "२०१ औं भानु जयन्ती कार्यक्रम"समालोचक डा.खगेन्द्र लुइेंटेल र बरिष्ठ गजलकार श्री मनु ब्राजाकीज्युको उपस्थिमा गर्ने निधो गरेको छ। साथै सोही अवसरमा कवि तथा गीतकार श्री गोपालजी नेपालीका दुई पुस्तकहरुको बिमोचन कार्यक्रम पनि गरिँदैछ । नेपालका आदिकवि भानुभक्तलाई श्रद्धा सुमन चढाउँन यहाँहरुलाई अ.ने.सा.स. कोलोराडो च्याप्टर हार्दिक निमन्त्रणा गर्दछ ।
बिनित -
अध्यक्ष - आचार्य प्रभा
अ.ने.सा.स. कोलोराडो च्याप्टर