रत्ननगर साउन ११,
रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चे पाब संरक्षण केन्द्रले धादिबको विकट पहाडी क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर गरेको छ । धादिब जिल्लाको मैदी गाविस वडा नं.९ माझीटारमा गरि एको स्वास्थ्य शिविरमा २३१ जना कुमाल समुदायको स्वास्थ्य परीक्षण गरिएको केन्द्रका अध्यक्ष केपिकिर ण शर्माले जानकारी दिनुभयो ।
शिविरमा रत्ननगर अस्पतालका स्वास्थ्यकर्मी भोजराज खनाल र धादिब स्थित दरबुब स्वास्थ्य चौकीका सिनियर अहेव रमेश शाहले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा विर ामीलाई निशुल्क औषधि पनि वितरण गरिएको के न्द्रका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।