आजको टफ टकमा मेरो अतिथि हुनुहुन्छ मदनकृष्ण श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ, मेरा दर्शकको लागि चिनाइरहनु पर्ने व्यक्ति होइनन् । नेपालका चर्चित हाँस्यव्यङ्ग्यकारहरुमा उनको नाम शिरानमा आउंछ । स्टेज, टेलिभिजन, रेडियो, पत्रिका मार्फत नेपालीलाई व्यङ्ग्य चेतना भरिएको हाँस्य पस्कने मदनकृष्णको गायन क्षेत्रमा पनि आफ्नै नाम छ ।
हरिवशं आचार्यसँग उनको मह जोडी नेपाली समाजमा आदर्शको रुपमा छँदैछ । भर्खरै उपचारबाट फर्केका र देशका विभिन्न भागमा महजात्रा लिएर दर्शकसम्म पुग्न तम्सेका मदनकृष्ण श्रेष्ठ आजको टफ टकमा हुनुहुन्छ । उनलाई लागेको रोग, त्यसलाई जित्ने आत्मविश्वास, उनको परिवार, हाँस्यव्यङ्ग क्षेत्र, समाजसेवा र नेपाली समाजका बारेमा मदन दाइ के भन्नुहुन्छ । आजको टफटकमा ।