TERIYA DID LTL MASTER WINNER

 तेल अभिव आषाढ ७,

नेपालका यस्ता प्रतिभावान व्यक्तिहरुले अब नेपाल मै आफ्नो प्रतिभा देखाउने/प्रस्तुत गर्ने वातावरण सिर्जना होस् .,

डी आइ डी लिटल मास्टर ट्रफी हात पर्न सफल नेपालकी छोरी तेरिया फुजा मगर नेपालकी प्रथम छोरी हुन् जसले यो ग्रान्ड सक्सेस पाइन् । सयौं प्रतिस्पर्धीलाई पछि पार्दै तेरिया अन्तिम चार मा पुगेकी थिइन ।

भारतीय टेलिभिजन जी टिभी द्वारा प्रस्तुत डी आइ डी लिटल मास्टर च्याम्पियनको इतिहासमा तेस्रो नाम नेपालकी छोरी तेरिया फुजा मगर को दर्ता भएको छ । १० बर्षीय तेरिया अद्भुत प्रतिभावान बच्ची हुन्  उनले दस लाख आइसी हात पारेकी छिन । उनको बेजोड प्रस्तुति रह्यो सुरु देखि अन्त्य सम्मै । उनले नेपालकै नाम अझ माथि उठाएकी छिन ।

DANCE INDIA DANCE LITTLE MASTER WINNER FROM NEPAL TERIYA PHAUJA  MAGAR _ CONGRATULATION .

तेरिया मगर लाइ धेरै धेरै हार्दिक बधाई छ ।

'' नारीदर्पण डटकम परिवार ''




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com