असार ७, रत्ननगर
पूर्वी चितवनको रत्ननगरमा रहेको मुनलाईट ईङलिस स्कुलका जुनियर रेडक्रस सर्कल र स्काउट ट्रुपका विद्यार्थीहरुले पूर्वी चितवनस्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रमा रहेका चेपाङ वालवालिकाहरुका लागि खाद्यान्न सहयोग गरेका छन् ।
स्कुलका प्रिन्सिपल चित्रबहादुर रायमाझीको संयोजकत्वमा आएका विद्यार्थीहरु तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको टोलीले चेपाङ वालवालिकाका लागि तीन क्विन्टल चालम र पाँच लिटर तेल सहयोग गरेका हुन् ।
केन्द्रमा चितवनका विभिन्न पहाडी गाउँहरुका ७० जना चेपाङ वालवालिकाहरु रहेका छन् । केन्द्रका अध्यक्ष केपी किरण शर्माले केन्द्रमा हाल खाद्यान्न अभाव भइरहेको भन्दै सहयोगको आग्रह गनुृभएको छ ।