बछौलीआषाढ ४,
पूर्वी चितवनको बछौलीमा बुधवार महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्वन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
महिला समन्वय समिति बछौलीको आयो जना तथा बछौली गाविस,विपी स्मृति स्वास्थ्य प्रतिष्ठानको सहयो गमा भएको सो शिविरमा २७ जना महिलाको स्वास्थ्य पर ीक्षण गरिएको विपी स्मृति स्वास्थ्य प्रतिष्ठानका संयोजक रु पनराज घिमिरेले जानकारी दिनुभयो ।
बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने प्रमुख आतिथ्य एवम् वडा नागरिक मञ्चकी वडा संयोजक वविता चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा महिला समन्वय समिति बछौलीका सदस्यहरु चण्डिका ढकाल,विन्दा कार्की लगायतले वोल्नुभएको थियो ।