रत्ननगरआषाढ ४,
रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चे पाब केन्द्रलाई बुधवार सिलिब पंखा सहयोग भएको छ । नार ायणगढमा रहेको होटल रेडकार्पेटका सञ्चालक अनुप श्रेष्ठले केन्द्रलाई ५ वटा पंखा सहयोग गरेको हो । श्रेष्ठ आज केन्द्रमै पुगेर अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।
केन्द्रमा चितवन र मकवानपुरका ७० जना चेपाब वालवालिका आवसीय सुविधा सहित अध्ययन गरिरहेका छन । सहयो ग संकलन गरेर चेपाब वालवालिकालाई अध्ययन गराईरहेको केन्द्रमा अहिले खाद्यान्न अभाव भएको छ ।