कतार जेष्ठ २६,
हामि प्रवासमा छौ जस्को कारण हामिले चाहेर पनि सहि समयमा सर्जकहरुका जन्म जयन्ति मनाउन असमर्थन छौ । तर सकेसम्म हामिले सबैको समान सम्मान गर्ने गरेका छौ । यो पटक साहित्यकार पारिजातको जन्म जयन्ति कार्यक्रम अलिक पछि परेको हो तथापि हामी वहाको सम्मान गर्दै यस कार्यक्रमलाई सफल बनाउने छौ ।
पूर्ण गुरुङ : साहित्यकार पारिजातको ६७ औं जन्म जयन्ति तथा अनेसास-नवोदित साहित्यिक वाचन शृंखला ३८ औं डबलीमा दोहामा कार्यरत सम्पूर्ण साहित्यानुरागीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ ।
हामि प्रवासमा छौ जस्को कारण हामिले चाहेर पनि सहि समयमा सर्जकहरुका जन्म जयन्ति मनाउन असमर्थन छौ । तर सकेसम्म हामिले सबैको समान सम्मान गर्ने गरेका छौ । यो पटक साहित्यकार पारिजातको जन्म जयन्ति कार्यक्रम अलिक पछि परेको हो तथापि हामी वहाको सम्मान गर्दै यस कार्यक्रमलाई सफल बनाउने छौ ।
महिनाको हरेक दोस्रो शुक्रबार बिदाको दिन बिगत ३ वर्षदेखि निरन्तर रुपमा संचालन गरिदैँ आईरहेको यस साहित्यिक वाचन शृंखलामा साहित्यिक रचनाहरु सुन्ने र सुनाउने कार्यक्रम रही आएको छ । यो बिशुद्द साहित्यिक कार्यक्रम हो । दोहामा कार्यरत साहित्यकारहरुको जमघट हुने साहित्यिक चौतारी पनि हो । कार्यक्रमको हरेक नयाँ सस्करणमा भिन्न संयोजक र एक जना बिशिष्ट स्रोता रहने परम्परा रहि आएको यस कार्यक्रम प्रबेशको लागि कुनै शुल्क तोकिएको छैन । तसर्थ दोहामा कार्यरत साहित्यनुरागिहरुलाई साहित्यिक रचनाहरु सुन्न सुनाउन तथा आफ्नो साहित्यिक यात्राको प्रबर्धनका लागि उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
मिति- १३ जुन २०१४
स्थान- टपफर्म रेस्टुरेन्ट
समय- दिनको ३ बजे देखि
संयोजक- प्रेम प्रसाद भट्टराई
बिशिष्ट श्रोता- रेखा राई
आयोजक :
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर
तथा
'' नवोदित साहित्यिक मोवाईल पुस्तकालय, कतार ''