भर्जिनिया आषाढ १६ ,
विजय थापा :नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनका लागि अमेरिका बाट सात सदस्यीय टोलि नेपाल प्रस्थान गरि सकेको जानकारी प्रवाशी नेपाली मंचका महासचिब प्रभुराम थापाले जनाएका छन् ।
महाधिवेसनको लागि नेपाल प्रस्थानको लागि प्रवाशी नेपाली मंचका अधक्ष्य संजय थापाको नेतृत्वमा गएको बताइएको छ । र महाधिवेसनमा उत्तर पूर्वी अमेरिकाबाट संजय थापा तथा सीता खरेल रहेका छन् भने डिसी महानगर क्षेत्रबाट राजेन्द्र ओली तथा जानकी कार्की,मध्ये पश्चिम क्षेत्रबाट टेकराज राई छन् भने दक्षिण पश्चिम क्षेत्रबाट भिम कार्की तथा यमुना भट्टराई रहेका छन् ।
यसरि अमेरिकाबाट चार पुरुष तथा तीन महिला गरि सात प्रतिनिधि छनौट भएका हुन् । उक्त प्रतिनिधि मध्येमा सीता खरेल बाहेक अन्य जम्मै केपी शर्मा ओलीको पक्षधर रहेको बताईएको छ । महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि तथा विदेशबाट ३ सय पाहुना सहभागी हुने आशा गरिएको छ ।