सक्ने सबै यार्सा खोज्न गए हामी नसक्ने घरमा I

परिवारका सबै सदस्यहरु यार्सा टिप्न पाटनतिर लागेपछि घर कुर्दै बुढाबुढी । डोल्पामा यतिबेला यार्साको सिजन हो । यार्सा टिप्नका लागि बालबालिकासमेत पाटन जान्छन् ।NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com