म्याग्दीमा ४४ हजार कफी विरुवा वितरण I

जिल्ला कृषि विकास कार्यालय म्याग्दीबाट कफीका बिरुवा ढुवानी गरिदै । यस वर्ष म्याग्दीमा २० हेक्टर
जमिनमा कफी खेती गर्न ४४ हजार बिरुवा अनुदानमा वितरण गर्न सुरु गरिएको छ । NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com