काठमान्डू आषाढ १०,
शारदा भुसाल झा : सदाचारकाे विपरितार्थक शब्द भनेकाे भ्रष्टाचार हाे । भ्रष्ट र अाचार यि २ शब्दकाे सन्धि बाट भ्रष्टाचार शब्द बनेकाे छ । यसकाे शाब्दिक अर्थ अाचार र अनुशासनबाट तल झरेकाे, दुष्चरित्र, अपवित्र,बेइमान, अनियमित काम गर्ने, घुस्याहा अादि भन्ने बुझिन्छ । एेन कानुन र नैतिकताबाट खसेर गरिने क्रियाकलाप लाइ भ्रष्टाचार भनिन्छ ।
भ्रष्टाचार भनेकाे वैयक्तिक अाचरण वा व्यवहार हाे जुन लाेभ र माेहकाे कारणबाट सिर्जित हुन्छ । भ्रष्टाचारीहरू स्वेच्छाचारी रूपमा अात्मसात व्यवहारलाइ महत्व दिइ निर्णय प्रक्रियामा संलग्न हुन्छ । जसबाट कुनै अनुचित लाभ प्राप्त गर्छ वा गर्न लगाउँछ । सार्वजनिक क्षेत्रकाे भ्रष्टाचारले देशलाइ अभावग्रस्त राष्ट्रमा रूपान्तरण गर्दछ भने निजि क्षेत्रमा हुने गरेका भ्रष्टाचारले सामाजिक र अार्थिक विकास ठप्प पार्दछ ।
नेपालमा कर्मचारी तहमा हुने भ्रष्टाचार भन्दा नितिगत तहमा हुने भ्रष्टाचारकाे मात्रा अझै विकराल छ ।
भ्रष्टाचार फरक फरक प्रकृतिका हुन्छन । एेन नियमले निर्दिष्ट गरेकाे प्रावधान पालना नहुनु प्रशासनिक भ्रष्टाचार हाे भने कानूनकाे अपव्याख्या गरेर कानूनि संरक्षण गर्नु कानुनि भ्रष्टाचार हाे । त्यस्तै निति निर्माण गर्दा कुनै पक्षबाट प्रभावित भएर निर्माण गर्नु नितिगत भ्रष्टाचार हाे । राजनितिक संरक्षणमा गरिने भ्रष्टाचार राजनैतिक भ्रष्टाचार हाे । अपारदर्शि अाम्दानि र खर्च गर्नु अार्थिक भ्रष्टाचार हाे ।