"श्रष्टाको सम्मान नै राष्ट्रको सम्मान हो"। यसै बिचारलाई अङिकार गर्दै अ.ने.सा.स.कोलोराडो च्याप्टरले बरिष्ठ गजलकार तथा कथाकार मनु ब्राजाकी ज्युको एकल गजल बाचन कार्यक्रम यही आउँदो २१ तारिख शनिबारको दिन गर्ने निधो गरेको छ ।
मनु ब्राजाकी जस्ता साहित्यकार पाउनु हाम्रो अर्थात कोलोराडोबासीको निम्ती सौभाग्यको कुरो हो यसैले वहाँको साहित्यिक समर्पणलाई मध्यनजर गरेर नै अ.ने.सा.स. कोलोराडो च्याप्टरले वहाँको सम्मानमा यो कार्यक्रमको आयोजना गर्दैछ वहाँको सम्मानकैलागी भएपनि सम्पूर्ण साहित्यानुरागीहरुमा उपस्थितिको निम्ती हार्दिक अनुरोध चढाउँदछौं ।
आयोजक- अ.ने.सा.स.कोलोराडो च्याप्टर
अध्यक्ष -आचार्य प्रभा
अ.ने.सा.स.कोलोराडो च्याप्टर
समय - दिनको २ बजेदेखी ४ बजेसम्म
स्थान - जेफर्सन काउन्टी गभर्मेण्ट लाइेब्रेरी पब्लिक (बेल्मार लाइेब्रेरी )
५५५५ एलिसन पार्कवे
डेन्भर कोलोराडो ८० -२२६