तेल अभिव बैशाख २३,
नारीदर्पण : त्यो एक पल त्यो एक क्षण सारा ब्रहमाण्डमा एउटै मात्र नाम गुञ्जयमान हुनेछ नेपाल नेपाल नेपाल . . .
एक सपना त पुरा भयो तर यथार्थमा अझै उतार्नु छ भन्छन क्षितिज राज लोहनी ।
वैशाख १७ गते बुधबारको दिन पृथ्वीबाट ७० हजार फिटमाथि अन्तरिक्षमा नेपालको राष्ट्रिय गान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली …’ बज्यो। चन्द्र सुर्य अंकित नेपालको राष्ट्रिय झण्डा १० हजार फिट माथि त्योभन्दा माथि ८० हजार फिटसम्म पुगेको थियो ।
निकै लामो प्रयास पछि यो सफलता प्राप्त भएको २१ बर्षीय क्षितिज बताउछन । नेपाल काठमाण्डौ बानेश्वर घर भएका क्षितिज हालअमेरिकाको बोस्टन नर्थ इस्टर्न युनिभर्सिटीमा फूल स्कलरसिपमा कम्प्युटर इञ्जिनियरिङ गर्दै गरेका तीक्ष्ण बिद्यार्थी हुन् ।
देशको लागि केहि गर्नु पर्छ भनि सधै चिन्तित हुने उनको प्रयासमा यति खेर सारा नेपालीले गर्व गरिरहेका छन् ।
हेलियम बेलुनमा राखेर उडाइएको झण्डा र राष्ट्रिय गान बजाउने स्पिकर। बेलुनमा राखिएका क्यामेराहरुले भिडियो र फोटोहरु खिचेका छन्। नेपालको राष्ट्रियअन्तरिक्षमा फहराएको त्यो दृश्य भिडियोमा हेर्दा अवर्णनीय खुशीको महसुस गराइरहेछ ।
उनि भन्छन मेरो देशको झण्डा अहिले सम्म जेट विमानमा ३५ हजार को उचाइ सम्म त पुग्यो होला त्यो ३५ हजार बाट ३६ हजार पुर्यउनु पनि ठुलो कुरो हो भन्ठाने तर ८० हजार पुर्यउन सफल भए तसर्थ सपना देख्नु पर्छ र त सफल बनाउन सकिन्छ भनि थप्छन ।
यो कार्य देखे जति सजिलै सफल भएको होइन यसको लागि विभिन्न प्रक्रिया पुरा गर्नु पर्यो र अथक प्रयास पछि यो सफलता प्राप्त भएको हो भन्छन क्षितिज , जे होस् उनले हामी सम्पूर्ण नेपालीकोयो अत्यन्त गौरवको कुरो हो ।नेपाली राष्ट्रिय बलुन गान ७० हजार फिट पुग्दा बजाइएको थियो
नेपालको राष्ट्रिय झण्डा संगै देखिएको सेतो चाहि उनले तारा बनाएका रहेछन । यस बारे उनि भन्छन यो मैले आकाश बाट धर्तीमा तारा झार्न सफल भएको हुँ ।
हेर्नुहोस बिस्तृत मा भिडियो....