तेल अभिव जेष्ठ १२,
" जातिय मुक्तिका लागि सड्•घीयता र वर्गीय मुक्तिका लागि समाजवाद " दुई मुख्य लक्ष्यकासाथ सबै खाले विभेदको अन्त्य गरी नेपालमा सड्•घीय समाजवादी लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यावस्था स्थपित गर्ने सिद्धान्त बोकी मुलुकलाई द्रुत गतिमा समृद्धितिर लैजाने उद्देश्यकासाथ स्थापना गरिएको "सड्•घीय समाजवादी पार्टी, नेपाल" ले स्थापना भएको करिव १६ महिनामा प्रगति गरेको छोटो विवरण र झलकहरू समावेश गरी २०७१ सालको भित्ते पात्रो प्रकाशित गरेको छ ।
जसको सौजन्यमा प्रवास संगठनहरू ईजरायल, हड्•कड्•, यु. ए. ई., बेलायत, अष्ट्रेलिया र बेल्जियम रहेका छन् । यस सम्बन्धमा 'नेपाली सड्•घीय समाज ईजरायल' ले केन्द्रलाई गर्नु पर्ने सहयोग यसै 'नेपाली सड्•घीय समाज ईजरायल' का कार्य समिति सदस्य श्री छिरिड्• शेर्पा ज्यू, वहाँ आफैंले रू. १५,०००।- सहयोग प्रदान गर्नु भएकोमा वहाँलाई "नेपाली सड्•घीय समाज ईजरायल" हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ ।
सचिव :- यात्री लिम्बु
नेपाली सड्•घीय समाज ईजरायल