साउदी अरब जेष्ठ ११,
के आर मगर : नेपाली युवाहरुले आफ्नो मात्री भुमि छाडी विदेश जानु अहिले दैनिक फेसन जस्तै भैसक्यो कुनै पनि घर गाऊ बस्ति शहर लगाएत सबै युवाहरु बैदेशिक रोजगारमा काठमाडौँको साना तिना मेनपावर देखि ईजाजत प्राप्त सबै ठाउमा नेपाली युवाहरुको दैनिक भिड नै हुन्छ एक त नेपालीहरु संग पर्याप्त मात्रमा शिक्षा नै छ न त सिप मुलक कुनै तालिम आफ्नो देशको बेरोजगारी समस्याले चटारिएका नेपाली युबाहरु आफु जानी जानी मरुभूमिको दल दलमा फसिरहेका छन्
यति हुँदा हुँदै पनि नेपाल सरकारले कुनै रुप लिनु सकेको छैन त्यसको बारेमा त सोच्नु नै फुर्सद छैन यस्तै सयौ नेपालीहरु यसरि नै मलेसिया दुबई कतार साउदी जस्ता ठाउमा बिजोकले दिन चर्या काट्नु बाध्य छन् यहाँ पनि सामान्य यस्तै भएको छ नेपालको एक इजाजत प्राप्त मेनपावर लकी.एच.आर ललितपुर बाट धेरै नेपालीहरुलाई फसाई रहेको छ सबै युवाहरुलाई हामीले वारेन्टीक साथ् पठाछौ भन्दै आकर्षक बनाउदै गर्छन बिडम्बना बिदेशमा त्यस्तो हुदैन त्यस्तै भै रहेको छ साउदी अरबमा साउदी अरबको एक कम्पनी (नाम गोप्य) नासर अल हाजिरी कर्पोरेसन )मा दैनिक १५ देखि ३० जना सम्म आउने गरेका छन् तर बस्तिबक नेपालमा तोकिएको तलब पनि कटौती गर्ने नेपालमा ११०० सय रियल दिन्छ भन्दै पठाउने र साउदी आए पछि काम नजानेको भन्दै ११०० सय बाट घटाएर ७५० रियालमा काम गर्नु बाध्य भएका छन् त्यस्तै २ वर्षको कंटेक भन्दै पठाएकामा साउदी पुगे पछि नास्सर अल हजारी कम्पनीले ३ बर्सको अबधि तोकेको छ तिमीहरुको भन्दै ३ सालको एग्रीमेन्ट गराएको गुनासो सयौ नेपालीहरुको छ नेपालीहरु त्यति मात्र भए त हुने थियो सयौ गालि देखि लिएर खानु नपाएको भन्दै सराप्ने गरेको बताएका छन् तर हामीले यहाँ बाट कति पटक ईमेल गर्दा पनि लकी एच आरले त्यस्तै एस ओ एस मेनपावर एजेन्सीहरुले सुन्दैनन ६ महिना सम्म गर्मीले जलाउने ठाउमा काम गर्दा पनि भनेको बेलामा तलब नदिने खानेको ब्यबस्ता राम्रो नभएको नासर अल हजारीका कामदारले बताएका छन्
यति सम्म गर्दा पनि नेपाली एजेन्सीहरु किन आफ्नै नेपाली दाजु भाईको श्रम र पसिना बेचेर आफ्नो जिन्दगीलाई खुसि राख्ने प्रयास गर्छन सायद कुनै आफ्नो गल्तिको महसुस गरेर एक पटक सोची दिए हुन्थियो कि नेपाली एजेन्सीहरुले अनि नेपाल सरकारले नि कुनै चासो दिए नेपाली लाखौ युवाहरुको पसिनाको सहि मूल्य चुक्ने थियो कि बिशेस नेपालका मेनपावरहरु
(१) लकी. एच .आर मेनपावर
(२) एस .ओ.एस मेनपावर
(३) स्काई मेनपावर
जस्ता मेनपावेरलाइ हार्मो आग्रह
(१) प्रत्येक नेपालीको ८ घण्टा दैनिक ड्युटी
(२) हप्तामा एक दिन छुट्टी हुन्छ तर कुनै कम्पनीले पुरै काम लगाउने तर तलब भने मासिक तलब मात्रै हुने हुनाले हप्ताको १ दिन अनिबार्य छुट्टी
(३)प्रत्येक नेपालीको २ बर्षको कनटेक गरे पठाए हामी आभारी हुने थियौ !