रत्ननगर १६ जेठ,
पुर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामवे शी चेपाङ संरक्षणमा आवासीय रुपमा अध्ययन गरिरहेका चेपाङ वालवालिकाहरुलाई रत्ननगर उद्योग वाणिज्य संघले शुक्रबार खाद्यान्न सहयोग गरेको छ ।
एक कार्यक्रमको आयोजना गर ी १५ हजार वरावरको खाद्यान्न संघका अध्यक्ष ज्ञानवहादुर विसुर ालले केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गर्नुभयो । संघले चामल,दाल,आलु,तेल,भुजा लगायतका खाद्यान्न सहयोग गरेको हो ।
सिमान्तकृत समुदायका वालवालिकाहरु लाई खाद्यान्नको अभाव रहेको जानकारी पाएपछि सहयोग गरे को संघका अध्यक्ष विसुरालले वताउनुभयो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक केदार पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका नगर अध्यक्ष प्रे मनाथ दुवाडी ,संघका महासचिव देवेन्द्रकुमार श्रेष्ठ लगायतले वो ल्नु भएको थियो ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी,पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष विसुरालको अध्यक्षतामा सम्पन्न भएको थियो । केन्द्रमा हाल चितवन र मकवानपुरका गरी ६५ जना चेपाङ वालवालिका आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।