बागलुङ जेष्ठ १७,
बागलुङको बोवाङ गाविसका महिला विदेशमा रहेका आफन्तसँग नेपाल टेलिकमको सिडीएमए फोनबाट कुराकानी गर्दै । बोवाङमा मोबाइलको सरल पहुँच पुगेको छैन ।NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com