तेल अभिव (इज़रायल) बैशाख २२,
नारीदर्पण : इज़रायलमा असामयिक निधन भएकी नेपाली चेली धना गुरुङ को रिपोर्ट आज अपराहन्न प्राप्त भएको छ । रिपोर्ट अनुसार धना गुरुङ को मृत्यु हुनुमा कोहि, कसैको हात नभएको वा कोहि पनि दोषी नदेखिको रिपोर्ट उद्घृत गर्दै नेपाली धुताबसका उपनियोग प्रमुख श्री खड्ग प्रसाद दाहाल ज्यु ले जानकरी दिनु भयो ।
धना बारे उब्जिएका आशँका को आज यस रिपोर्ट ले समाप्त गरेको छ भने उहाँको बिस्तृत अबको तीन महिनामा सम्बन्धित परिवार ले पाउने छ भनि इज़रायल का अनुसन्धानकर्ता बाट प्राप्त जानकारी पुनः उद्घृत गर्दै नेपालि राज्धुताबस बाट प्रेस बिज्ञप्ति जारि भएको छ ।
रिपोर्ट जस्ताको तस्तै प्रस्तुत छ . ..
PRELIMINARY REPORT RECEIVED FROM THE ISRAELI AUTHORITY REGARDING THE DEATH OF NEPALI NATIONAL Ms. DHANA GURUNG.
1. ACCORDING TO THE INVESTIGATOR, THE DEATH ON 11.04.2014 OF NEPALESE FEMALE NATIONAL, GURUNG F/N DHANA, DOB: 22.08.1984, IS NOT CONSIDERED TO BE AS A RESULT OF A CRIMINAL ACT. BOTH FROM THE EXAMINATION OF THE SCENE WHERE THE BODY WAS FOUND AND FROM AN EXAMINATION OF THE CADAVER, THE INVESTIGATOR HAS INFORMED THIS OFFICE THAT THERE DOES NOT APPEAR TO BE ANY SUSPICIOUS CIRCUMSTANCES RELATING TO THE DEATH OF MS. GURUNG.
2. THE AUTOPSY REPORT WILL BE RELEASED BETWEEN THE NEXT 2-3 MONTHS AND SHOULD THEN BE AVAILABLE TO THE FAMILY OF THE DECEASED.
नेपाली राज्धुताबस इज़रायल तेलअभिव .