पोखरा बैशाख १९,
विश्वभर १२५ औं मजदुर दिवस मनाइरहँदा बिहीबार पोखराको रामघाटस्थित सेती नदीकिनारमा बालुवा चाल्दै गरेकी ७० वर्षीया वृद्धा लालश्री गुरुङ । ३५ वर्षदेखि यही बगरमा बालुवासँग संघर्ष गरेकी गुरुङले विगत वर्षमा मजदुर दिवसका अवसरमा आफूलाई नाराजुलुस गर्न बोलाए पनि यस वर्ष कसैले नसम्झिएको उनले बताइन्। तस्वि-कृष्णमणि बराल :