काठमान्डू बैशख २१,
नेपाली कला क्षेत्रकि बरिष्ट अभिनेत्री मिथिला शर्मा ज्यु ले पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा सँग नयाँ जीवन यात्रा सुरु गर्नु भएकोमा हार्दिक बधाई तथा नव दाम्पत्य जीवन सफलताको शुभ कामना व्यक्त गर्दछौं नारीदर्पण डटकम परिवार । (तस्विर-बालन्द राई को वाल बाट )
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com