कार्यक्रम साझा सवाल, भाग-340: 18th May 2014


दोर्सो संबिधानसभाको निर्वाचन छ महिना भएको छ , समिधनसभाको कार्यपालिका अनुसार अबको आठ महिनामा अर्थात आउँदो माघ ८ गत्ते नेपालमा नयाँ संबिधानको घोषणा हुनु पर्ने हो , के होला त ? हेर्नुहोस आजको साझा सवाल . . . .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com