
कार्यक्रम आधा-आकाश : महिलाहरुको, जिवान संघर्ष, सफलता र प्रेरणा संग सम्बन्धित कार्यक्रम आधा-आकाश हेर्न नछुट्याउनु होला ! आजको एपीसोडमा हुनुहुन्छ __ सरोजनी श्रेष्ठ उहाँ बिगत चौध वर्षा देखि शिक्षण पेसामा संलग्न सानो संसार दे केयर स्कुलको अधक्ष्य हुनुहुन्छ आज उहाँको जीवान संघर्ष आजको आधा आकाश कार्यक्रम मा प्रस्तुत छ. . . . .
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com