"वालक बिधुवाको तरंगित छालहरू " नयाँ कथा संग्रह लिएर पाठक माझ आउंदै निशा I

तेल अभिव चैत्र १८,

नारीका पिडा , बेदना, कर्तब्य अनि तृष्णाका कथा संग्रह लिएर आफ्ना पाठक माझ अब छिट्टै आउंदै हुनुहुन्छ निशा खाना अर्याल  . .. . 

कथा "कुमारी विधुवाको यौन तृष्णा " को सानो झलक ,

नेपालको सुदुर पश्चिम दुर्गम गाउँमा वाल विवाहको प्रचलन अझैं जीवित छ । बोहरा परिवारमा एक बालिकाको बिवाह भयो । दुलही भएर घरमा गए पनि केहि जस्तो लागेन उसलाई केवल भाडा कुट्टी खेल्दा गुड़ा गुड्डीको जाने जन्ती र गरीने बिवाह झैँ एउटा खेल जस्तो लाग्यो जस्तै ठुलो मान्छे संगै भएर खेलिएको त्यो खेल हो ।

केहि समय माइत बसे पछी ऊ घरमा गई, दुवै जना गाउँका केटा केटीसंग मिलेर खेल्ने गर्दथे । बेहुला बेहुली खेलमा भने सधै दुबैलाई जोडी बनाउथे ! बेहुला बेहुली खेलमा दुवै जोडी बन्थे तर उसलाई यस कुराका ज्ञान र कारण थाहा थिएँन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com