दृष्टिबिहिनलाई सहयोग गरौँ , मानविय परिचय दिउ I

काठमान्डू चैत्र २१,

सम्झना चै मनमै रहिरह्यो ........

दृस्टीबिहिनलाई सहयोग गरि मानवताको परिचय दिउ भने नाराका साथ दृस्टीबिहिन कलाकार हेम नेपालको सांगीतिक एकल गायन यात्रा काठमाडौँको पेप्शीचोक स्थित सडक किनारमा ..... जहाँ यिनले रामकृष्ण ढकालका एक दर्जन गित गएका थिए. तस्विर-गोपाल सिवा :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com