काठमान्डू चैत्र २१,
नेपाल मजदुर किसान पार्टीको छैटौ महाअधिबेशनको सन्दर्भमा आज दस हजार भन्दा बढी देशभरिका नेमकिपाका कार्यकर्ताले सुर्यमढी भक्तपुर देखि खुलामंच सम्म गरेको बृहत पैदल यात्राका केहि दृश्यहरु . . . तस्विर-गोपाल सिवा :
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com