तेल अभिव (इज़रायल) बैसाख १०,
नारिदर्पण : नेपाल आदिबासी जनजाति महासंघ इजरायलको प्रथम बार्षिकोत्सव तथा नेपाली नव बर्ष शुभ-कामना साँझ कार्यक्रम हुँदै गर्दा प्रतिभासाली कलाकार रोमा न्यौपानेलाई इज़रायल मा कार्यरत नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुले यसरी सहयोग गरे , सहयोगी मनहरुको नाम निम्न प्रकार छन्.....
१.दल ब. तामांग 200 सेक्केल
२.बिपिन तामांग 101 सेक्केल
३.बाला गुरुङ 101 सेक्केल
४.रुबी गुरुङ 101 सेक्केल
५.देब कुमारी मगर 105 सेक्केल
६.मंजु गुरुङ 101 सेक्केल
७.शान्ति आले 100 सेक्केल
८.सुनिता तामांग 100 सेक्केल
९.बिन्दिया महर्जन 100 सेक्केल
१०.शर्मिला श्रेष्ठ 100 सेक्केल
११.ज्ञानु खड्गी श्रेष्ठ 100 सेक्केल
१२.कल्पना मोक्तान तामांग 101 सेक्केल
१३.केशब राना मगर 101 सेक्केल
१४. बसन्त रस्ताकोती मगर 100 सेक्केल
१५.ओम+सम्झना प्रसाई 100 सेक्केल
१६.माया शेर्पा 120 सेक्केल
१७.जुनु र मिनु 101 सेक्केल
१८.मदन +सबिता आले मगर 101 सेक्केल
१९.छिरिंग लामा शेर्पा 305 सेक्केल
२०.कुमार राई 101 सेक्केल
२१.हिन्दु जागरण सुमी आचार्य भण्डारी 150 सेक्केल &5 डलर
२२.हल मालिक 200 सेक्केल
२३.माला योन्जन 50 सेक्केल
२४.चित्र कुमारी योन्जन 51 सेक्केल
२५.फुर्बा छिरिंग शेर्पा 50 सेक्केल
२६.लक्ष्मी 50 सेक्केल
२७. मिंग डोमा शेर्पा 50 सेक्केल
२८. लक्ष्मी राई 50 सेक्केल
२९. भगवती राई मगर 50 सेक्केल
३०. तारा गर्बुजा मगर 50 सेक्केल
३१. दिल पुन मगर 50 सेक्केल
३२.गीता श्रेष्ठ 100 सेक्केल
३३. लाक्पा शेर्पा 105 सेक्केल
३४. निमा शेर्पा 101 सेक्केल
३५. जय पुन मगर 50 सेक्केल
३६. नन्दा राना मगर 50 सेक्केल
३७. तुबिया 50 सेक्केल
३८. शान्ति फगामी मगर 25 सेक्केल
३९. चन्द्र कुमारी गुरुङ 31 सेक्केल
४०.एक नाम बिनाको 28 सेक्केल
जम्मा - 3681 सेकेल यसरी उठेको ३६८१ सेक्केल र भोलि पल्ट याक्थुंग चुम्लुंग इजरायलको कार्यक्रममा त्यहा उपस्थित सहयोगीहरुले उनको एक प्रस्तुती हेरि रोमाको हातमा दिएको रकम अपार्ट आई उनकै अगाडि गन्दा २७०० सेक्केल ५ डलर रहेको थियो भने याक्थुंग चुम्ल्लुंग इजरायलले उहालाई सहयोग गरेको २०५ डलर र साथै कार्यक्रम आयोजक संस्था नेपाल आदिबासी जनजाति महासंघ ,इजरायलले रू. ५०,००० ( पचास हजार रुपैया ) थपी यी सबै रकम सानु मानन्धर ज्यूलाई दिई नेपालीमा बदल्न्न लगाउदा जम्मा रू. २,४७००० /- ( दुइ लाख सच्चालिस हजार ) कलाकार रोमा न्यौपानेको श्रीमान चिरन पोखरेललाई उहा जानु अघि नै पठाईएको हो ।
त्यसपछि आएको रकम हामीलाई ज्ञात भए अनुसार महामहिम ज्युको धर्म पत्नी सीता प्रसाई ज्यू बाट १०१ डलर , हिन्दु धर्म संरक्षण समुह रस्मी घिमिरे + कोपिला कोइराला ज्यू बाट १०१ डलर र उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल ज्यू को धर्म पत्नी लक्ष्मी दाहाल ज्यू बाट २०१ सेक्केल नेपाल एम्बेसी निवास जादा कलाकारकै हातमा दिइएको थियो यी सबै रकम कलाकार रोमा न्यौपाने आफुले साथमा लीइ जानुभएको जानकारी गराइन्छ ।