दजनौ गाडी र बिदेशी मुद्रा सहित विदेशी नागरिकहरुलाई गिरफ्तार I

काठमाण्डौ

सागर श्रेष्ठ : तातोपानीबाट दजनौ गाडीमा लुकाई छिपाई ल्याएको बिदेशी मुद्रा सहित विदेशी नागरिकहरुलाई गिरफ्तार गरिएको छ । अहिले प्रहरी प्रभाग तिनकुनेमा खानतलासी भई रहेको छ । 

विभिन्न बस्तुहरुमा लुकाई छिपाई ल्याएको उक्त रकम ठूलो परिणाममा फेला परेको हो । केहि समयपछि पत्रकार सम्मेलन गरेर उक्त जानकारी सार्वजनिक गरिदै छ । केही भिडियो झलकहरु तपाईले न्यूज अभियान डट कममा केही समयपछि हेर्न सक्नुहुनेछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com