हाइकु : By, आचार्य प्रभा



सेलिब्रेटी रे 
रमेश खरेल जी ?
साँचो भनाइे । 

चाकरी गर्नु 
कानुनको खिलाफ 
एस एस पि । 

डन पालेर 
सत्ता हातमा लिने 
बामदेवजी ?

पाउ नपर्दा 
दार्‍हा किट्दै बम्किन्छ 
गृह मन्त्री लौ!!!

अब बिक्दैन 
कानुनको रख्वाला 
धम्किले मात्र।

 आचार्य प्रभा 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com