नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गर्दै इतिहास रच्यो I

काठमान्डू चैत्र ६,


नारिदर्पण : २०-२० विश्वकप अन्तर्गत आज नेपाल र अफगानिस्तान बीच भएको निकै प्रतिस्पर्धात्मक क्रिकेट खेलमा फगानीस्तानविरुद्ध नेपालले ९ रनले पराजित गर्दै जीत हासिल गर्न सफल भयो । 

खेलको अन्त्य तिर अफगानिस्तानको विकेट लियापछी नेपाली खेलाडीहरुको मनोबल अझ बढेको देखिन्थियो । 

नेपालले सुपर टेनको प्रवेश द्वारलाई अझैं जीवित राखेको छ । सन २००७ देखि अफगानिस्तान संग हार्दै अाएकेा नेपालले अाज वर्ल्डकपबाट नै अफगानिस्तानलाई बहिरियायेर इतिहास रचेको छ । म्यान अफ द म्याच नेपाली खेलाडी  जितेन्द्र मुखिया पाएर आजको हिरो बने ।

नेपाली क्रिकेट टीमलाई हार्दिक बधाई छ : नारिदर्पण डटकम परिवार । 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com