मार्च ९
प्रवासी नेपाली मन्च बेलायतको आयोजनामा शुक्रवार १०४ औं अन्तराष्टि्य नारी दिवस सम्पन्न भयो । अल्डरशटमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथी बेलायतका लागि कार्यवाहक राजदूत तेज बहादुर क्षेत्री थिए ।
मन्चका अध्यक्ष रामशरण सिमंखडाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई बेलायत स्थित बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरुले सम्बोधन गरेका थिए । :NB