१०४ औ अन्तरास्ट्रिय नारी दिवसको अबसरमा श्री सत्येसाइ सेन्ट पस्चात सम्पूर्ण उपस्थित महानुभाव हरुको ध्यानाकर्षण भएको थियो घोषणा सँगै उहाले संसारभर छरिएर रहेका नेपाली नारीहरुलाई उक्त अक्षय कोषको संस्थापक बन्न तथा सहयोगको लागि आबहान समेत गर्नु भएको थियो ।
मातृभूमीका लागि युवा अभियान नेपालमा आबद्द सक्रिय महिलाहरुको बिशेष पहलमा नेपाली नारीहरुको सुरक्षित तथा आकर्षक कर्मभुमी इप्रतिनिधि... तथा इजरातथा दिदी बहिनीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रममा मन्तब्यको क्रममा जरायल बाट घोषणा गरिएको भयतापनी यस ” नारीका लागि नारी रु १ करोडको परोपकारी अक्षय कोष” ले संसारभरका
नारीहरुलाई आगामी दिनमा समेट्ने बताउछन संस्थापकहरु ।
नारीका लागि नारी भन्ने बाक्याम्सले प्रस्ट पार्छकी यस अक्षय कोष नारी द्वारा नारीका लागि नै स्थापना गर्न लागिएको हो र यसका सम्पूर्ण ब्यबस्थापन तथा कार्यान्वयन तहमा नारीहरु नै रहने र केबल नारीहरुलाई बिशेष गरेर शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा लक्षित गरिने बताउनु हुन्छर द्वारा आयोजित एक कार्यक्रममा मातृभूमीका लागि युवा अभियान नेपाल द्वारा ” नारीका लागि नारी रु १ करोड को परोपकारी अक्षय कोष” घोषणा गरिएको छ , महामहिम राजदुत श्री प्रल्हाद कुमार प्रसाइ प्रमुख अतिथी रहनु भएको सो कार्यक्रममा.
बिभिन्न सँघ संस्था बाट पाल्नु भएका मातृभूमीका लागि युवा अभियान इजरायल साखा अध्यक्ष श्रीमती नितु खतिवडाले ” नारीका लागि नारी रु १ करोडको परोपकारी अक्षय कोष ” को घोषणा गर्नु भएको थियो भने उक्त घोषणा संस्थापक श्रीमती सिता तिवारी , सोही कार्यक्रममा आगामी नयाँ शैक्षिक शत्र बाट ५ जना अत्येन्त पिछडिएको बिपन्न परिवारका छात्राहरु लाई शिक्षा संग सम्बन्धित लाग्ने सम्पूर्ण खर्च बेहोर्ने बताउनु हुन्छ अर्की संस्थापक श्रीमती साबी पाठक ।
उक्त घोषणा सँगै संस्थापकमा रहनको निम्ती आगामी ७ दिन भित्रमा संपर्क गर्न आबहान गरिएको बताउछिन संस्थापक श्रीमती काजल घिमिरे , उक्त अक्षय कोषको घोषणा लगत्तै इजरायलमा कार्यरत १० जना र नेपाल बाट १ जना नारीहरुबाट संस्थापकमा रहनको लागि इच्छुक रहेको र जनही ५०,००० का दरले स्वएैच्छिक सहयोगको प्रतिबद्दता ब्यक्त गर्नु भएको बताउछिन अर्की संस्थापक श्रीमती सोयता बास्कोटा । यस अक्षय कोषलाई कसरी र कुन कुन माध्यम बाट सन्चालन गर्नु हुन्छ भनी सोधिएको प्रश्नमा आज विश्व नारी दिवसको अबसरमा घोषणा मात्र गरिएको र थप छलफल पस्चात २६ अप्रिलमा समुद्घाटन कार्यक्रम राखिएको र त्येसै बखत सबै कुरा प्रस्ट पार्ने बताउछिन अर्की संस्थापक श्रीमती रुबी कार्की ।
कती जना सम्म संस्थापक रहनुहुने र संस्थापक छनौटको मापदण्ड के भनेर सोधिएको प्रश्नमा, संस्थापक २१ जना सम्म रहने र यसको छनौट लागि मातृभूमीका लागि युवा अभियान नेपाल केन्द्रिय समिती संग छलफल पस्चात तय गरिने बताउछिन अर्की संस्थापक सुलोचना दाहाल । संस्थापक हुनको लागि यस अभियानको सदस्य हुनु पर्ने हो भनेर सोधिएको प्रश्नमा , संस्थापक मध्यकी अर्की राज्यवती त्रिपाठी भन्नु हुन्छ यस अक्षय कोषको संस्थापक हुनको लागि कम्तिमा यस अभियानको साधारण सदस्य र सहयोगको लागि भने त्यस्तो कुनै प्राबधान नरहेको साथै नेपाली तथा कुनै पनि बिदेशीले समेत सहयोग गर्न सक्नेछन ।
अर्की संस्थापक बिष्णु माया पाण्डे भन्नु हुन्छ यो अक्षय कोष बाट नारी हरुको लागि धेरै काम गर्न सकिने बताउनु भयो भने अर्की संस्थापक सिर्जना पाण्डेले अबको नारीकै हकहित का लागि काम गर्ने बताउनु भयो ! रबिन्द्र मिश्रले हेल्प नेपाल नेटवर्क को माध्यम बाट इजरायल बाट नै लगभग ५५ लाख लगेकोले देखासिकी हो भनेर सोधिएकोमा उहाहरुको सामुहिक आवाज थियो राम्रो कामको सिको गर्नु कुनै पाप होइन तर पनि बिगत लामो समयदेखीको निरन्तर बहस र छलफल पस्चात नारीका लागि नारी परोपकारी अक्षय कोष नारी दिवस कै अबसर पारेर घोषणा गर्ने सामुहिक निर्णय भएको ले आजको दिनलाई नै पर्खेर बसेको बताउछन संस्थापकहरु , उक्त घोषणा पस्चात गोला प्रथा द्वारा खाता सन्चालनको लागि २ जना छनौट गरेको र यस अक्षय कोष समितीमा कुनै पनि पदिय भागबण्डा नहुने र संसारमै एउटा उदाहरणिय समुह भनेर देखाउने प्रण गरीसकेको बताउछन । (नबिन नेपालबाट)