तेलअभिव (इज़रायल) फाल्गुन २१,
नारिदर्पण : श्री सत्य साइ सेन्टर इज़रायलको आयोजनामा यहि मार्च ८ तारिक शनिबारका दिन अन्तराष्ट्रिय नारी दिवस भव्यताका साथ् मनाउन गैरहेकोले इज़रायल मा कार्यरत सम्पूर्ण नेपाली दिदी बहिनीहरुलाई उपस्थितिको लागि हार्दिक आवहान गर्दछ ।
अन्तराष्ट्रिय नारी दिवस मनाउन गैरहेको शुखद अवसरमा यदि कोहि दिदी बहिनीहरु नारी सम्बन्धिका कविता, गजल, मुक्तक वा कुनै पनि रचना वचन गर्न इच्छुक हुनुहुन्छ भने मुनि उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गरि जानकारी गर्नु हुने हार्दिक अनुरोध छ ।
मिती : ८ मार्च २०१४
स्थान : तेल अभिव हार्चियोन - ३५ (श्री सत्य साइ सेन्टर )
समय : साढे ११ बजे (बिहान)
विस्तृत जानकारीको लागि :
सम्पर्क :
नेहा गुरुङ - 0543075429
सुर्य सिम्खडा - 0549074004