सिरहा चैत्र ४,
जिल्लाको रामनगर मिर्चैयामा एक युवकले आगो लगाएर पत्नीको हत्या गरेको छ । रामनगर मिर्चैया ३ का विरेन्द्र साहले पत्नी पुनमकुमारी साहको हत्या गरेको हो ।
सोमवार आगो लगाएपछि शरिरको अधिकांश भाग जलेर गम्भिर घाइते भएकी पुनमको उपचारको क्रममा धरानस्थि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमवार सााझ मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार घटना स्थलबाट मटि्टतेल र सलाई पनि बरामद भएको छ । घटना स्थलबाटै बााया हात जलेको अवस्थामा पुनमकी श्रीमान विरेन्द्रलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अहिले प्रहरीकै निगरानीमा विरेन्द्रको उपचार कर्जन्हा अस्पतालमा भईरहेको छ । आगो किन लगाएको विषयमा केही खुल्न सकेको छैन । (इकान्तिपुरबाट)