हिंसा अन्त्य गर्न जोलीको आवहान I

बेरुत (सिन्ह्वा), फाल्गुन १५ ,

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर) की विशेष दूत अमेरिकी चलचित्र नायिका एन्जेलिना जोलीले सिरियामा चलिरहेको हिंसा अन्त्य गर्नुपर्ने बताएकी छन् । नायिका जोलीले लेबनानस्थित केही सिरियाली शरणार्थी शिविरको भ्रमणको क्रममा सोमबार उक्त धारणा राखेकी हुन् । विशेषदूत जोलीको यो तेस्रो लेबनान भ्रमण हो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com