तेलअभिव फागुन १६,
प्रवास मा रही नेपाली साहित्यलाई माया गर्ने कृष्णकला वनेमको दोस्रो कृति '' कथा संग्रह अबिश्वासको तरंग '' छिट्टै पाठक सांझ आउदैछ । अहिले बिमोचनको अन्तिम तयारीमा रहेको उहाँले बताउनु भयो ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com