काठमाण्डौ मङ्सिर २३,
नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाका सदस्य तथा नेपाल बोर्डर साप्ताहिकका सम्पादक बीके पाल्पाली (विजय पोखरेल) अहिले जीवन--मरणको दोसाँधमा उहाको निबास स्थान कोटेस्वर महादेव स्थानमा एक बन्द अध्यारो कोठामा अचेत अबस्थामा रहेका छन् ।
गएको साउनदेखि अचानक बिरामी परेका पाल्पालीको उपचारका लागि ६ लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ । पाल्पालीकी पत्नी रेणुकाले हारगुहार गरेर उपचारका लागि नेपालका शिक्षण अस्पताल, सिविल अस्पताल तथा भारतको नया दिल्ली स्थित मेदान्त अस्पताल सम्म पुर्याइन ।साउनदेखि निरन्तर उपचार गराइरहँदा पनि रोग निको हुनुको सट्टा थपिँदै गएकाले पाल्पालीपत्नी रेणुका हतास भइरहेकी छिन् । हुन पनि पाल्पालीलाई लागेको रोग चानचुने छैन ।
चिकित्सकहरूका अनुसार उनका दुवै मिर्गौलाले राम्ररी काम गर्न छाडेका छन् । मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपण गर्नुको विकल्प छैन । त्यसका लागि ३० लाखभन्दा बढी नेपाली रकम लाग्छ ।भारतको दिल्लीमा लगरेर उपचार गराइरहेकी रेणुले अन्ततः पुनः फर्काएर काठमाडौँ ल्याई आफ्नै डेरामा राखेकी छिन् पतिलाई । दुई दशकभन्दा बढी समय राष्ट्रको चौथो अङ्ग पत्रकारिता पेसामा लागेर सामाजिक कर्तव्य निर्वाह गरिरहेका पाल्पाली थला पर्दा राज्यले उनको उपचारका लागि कदम नचाल्निु पत्रकारप्रतिको उपेक्षालाई स्पष्ट पार्दछ ।
स्वदेश तथा विदेशमा रहनुहुने धेरै नेपाली दाजुभाइ दिदीबहिनीले पाल्पालीको उपचारका लागि सहयोग गरि दिन हुन् पाल्पालिका पत्नी रेणु यसै भिडियो मार्फत आग्रह गर्दछिन । अझै उनको उपचारका लागि ३० लाखभन्दा बढी रकम लाग्ने भएको छ । तसर्थ मानवीय नाताले पनि आफ्नो स्थानबाट यथाशक्य सहयोग गरी पत्रकार पाल्पालीलाई बचाऔँ, यो नै सबैभन्दा ठूलो सेवा हुनेछ । तपाईँ--हामीले गरेको सानो सहयोग पनि पाल्पालीका लागि निकै ठूलो बन्ने छ ।
हामी सबैसँग आग्रह गर्दछौँ । सहयोग गर्न चहानुहुने सम्पूर्र्ण नेपाली दाजुभाई तथा विदेशमा रहनुभएका शुभेच्छुक, शुभचिन्तकहरुले निम्न खाता नम्बरमा सक्दो रकम सहयोग गरिदिनुहोला-- रेणुका भट्टराई k ४७१५९ s कुमारी बैंक र रेणुका भट्टराई २०--२१७४१० किष्ट बैंक इमेल मार्फत nebomedia@yahoo.com, renukabhattarai@213@yahoo.com र मोबाइल नं। ९८४११८७०७५ मा सिधा सम्पर्क गर्न सकिनेछ ।
==>> Video . . . . .